Posted by: ritthe February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

GO RED !


( SUPPORT FOR THE LIFESAVING MISSION OF THE
AMERICAN HEART ASSOCIATION)


आज दिन भरी सबैले रातो अक्षरले लेखेर LIFESAVING MISSION OF THE
AMERICAN HEART ASSOCIATION लाई समर्थन गरौ ! !


 


बिर्सेंको छुइन अनुहार तिम्रो
निधारमा छरिएका केशहरु
ओठमा लाली गाजलु आँखा
बोलिमा तिम्रो नशालु भाका


स्वप्नेली रंगमा रंगेकी तिमी
स्वर्ग कि परि हौ कि !


 


गूड् मर्निङ चौतारी !
ठुल्दाइ, केली, चिप्ले, पुरे सबैलाई सुक्रबारे छड्के सलाम !


GO RED !

Read Full Discussion Thread for this article