Posted by: chipledhunga February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि
खुशी मिलनमा रम्ने हो
यहाँ बिछोड भएको देख्यौ कि

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।

मिठो मिठो चिया र नास्ताको लागि केलीलाइ धन्यवाद। चाँडै बिहे होस् अनि सन्तानले डाँडाकाँडा अनि मैदान ढाकून्। 
Read Full Discussion Thread for this article