Posted by: Harka_Bahadur February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

भात लाई राइस कूकरमा हानेर आछु , एक्छिन्मा भुँडी तिर हान्ने हो अनी सुर्जेले हसुरी सकेको हो कि हैन ?
गीत चै झकाश गयो है सुर्जेकोनी, धेरै पछी सुनियो यो गीत चै ।


 

Read Full Discussion Thread for this article