Posted by: Nepe February 5, 2009
RAM BHOMJAN MUJI KO CHAMATKAR!!!!!!!
Login in to Rate this Post:     0       ?        

>There was a pbs documentary about Tibetan monks


>surviving in sub zero temp. for long period without


>any proper clothes. May be body mind control capacity


>but still defies the common scientific knowledge known


>to mankind hence unknown.


 


Mr. Truth,


 


तिब्बतका रैथाने भिक्षुले होईन कुनै गर्मी मुलुकवासी भिक्षुले कुनै acclimatization बिना नै स्वाट्ट सब-जिरो ठण्डी असामान्य समयसम्म खपे भने (गैर भिक्षु control को तुलनामा, भनम् न) भने चाही केही चाखलाग्दो कुरा हुनेछ त्यो । नत्र भने हाम्रा शेर्पाहरुकै कुरा गरम् न, उनीहरुको metabolic economy कुइरेहरुको भन्दा धेरै छ ।


 


एउटा परीक्षण:


Himalayan porter's specialization: metabolic power, economy, efficiency and skill


http://www.pubmedcentral.nih.gov/articlerender.fcgi?artid=1635507


 


जहाँसम्म mind power को कुरा छ मेरो सामान्य impression र अनुमान के छ भने non-mind जगतमा त्यसको प्रभाव Physical laws ले व्याख्या गर्न नसक्ने हदको चमत्कारिक हुन संभव छैन । Mind कै दुनियाँमा हो भने mind को power स्वाभाविक हो, अवश्य छ । तर त्यो यहाँ विषय होईन ।


 


Mind power द्वारा Physical दुनियाँमा चमत्कार देखाउन सक्नेहरुको लागि लाखौं डलर, पाउण्ड, रुपयाँ र क्रोनरको पुरस्कार राशी प्रतिक्षारत छन् भन्ने कुरा त भनिहालें ।


 


 Nepe

Read Full Discussion Thread for this article