Posted by: बिस्टे February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ओहो चेली नि आईछेउ धेरै पछी सप्पै ठीक त छ् नि?


दाँत को कुरै नगरौ,पोहोर परार साल गाको थिए इन्सुरेन्स भएर पनि ६०० तिर्नु पर्‍यो,पोर साल गाको बुद्धी

बङारा निकल्न,बङारा निकालेर अरु अनेक दातपुराण सुनाउन लायो

अनी कती भन्दा त १००० रे तेस्पछी म त त्यहा बाट बाट अन्तर्ध्यान। एस्पाली गा छैन।
Read Full Discussion Thread for this article