Posted by: norton February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ए साँची अघी रिट्ठे ले बिराटनगरको हिमालय हलको घुम्रे बिल्याकको कुरो निकाल्या रहिछ। एउटा कुरा सम्झिये।


एस् एल सि सकाएर बिराटनगर घुम्न जादा हिमालय हलमा फिलिम हेर्न गा हाउस्फुल भा रहिछ। मेरो दाइले घुम्रेलाई चिन्या रहिछ त्यसैले घुम्रेले टिकसको फेस भ्यालु भन्दा रु १० मात्र बढी लियी हामीलाई टिकस बेच्यो। हामी पनि दंग पर्दै हल भित्र पस्योउ। भित्र हेर्छु त आधा सिट पनि भरिया छैन। हैन यो के? भन्दा पो दाई ले भन्छ यो हलमा त घुम्रे र अर्को के नाम हो अहिले बिर्सिये त्यस्को राज चल्छ रे। उनिहरुलाई जहिले मन लाग्यो हाउस्फुल भन्दियो अनी टिकस बिल्याकमा बेच्ने रे। त्यस्तो पनि हुन्छ है?

Read Full Discussion Thread for this article