Posted by: perfectionist February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
हैन के भा यो? किन एत लाग्या सबका सब? दुइटा चौतारी? मैले फेरी केइ मेस्सो पाइन। के हो यो? एस्तो मनपरी गर्न पाईन्छ र? म चाँही उता कुर्दै थिएं सबलाई

अरे रिट्ठे, तिम्रा नि अड्डाले ख्वाको हो आज? लौ तिमी कताबाट हो? हाम्रा नि अड्डाले ख्वाये, टन्ना भइयो, केली ले मासु नभाको भात ल्याइन, के गर्नु
Read Full Discussion Thread for this article