Posted by: Rahuldai February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

अचेल सुपारी को नाम नि लिन हुन्न रिट्ठे। बब्बन सिंह ले गब्बर सिंह लाई सुइक्याउन छपन्न सिंह लाई सुपारी दिएको रे।


 सुपारी लिने दिने दुबइ लाई गिरफ्तार गर्ने भनेको छ बाम देब अंकलले।

Read Full Discussion Thread for this article