Posted by: बिस्टे February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

चौतारी त झ्याम्म पर्या छ् तर तिम्रो त्यो आशिक चै अब २-४ बर्षपछी मात्रा लिउला।
दिप ब्रो लाई स्वागत,धेरै पछी दर्शन पाईयो,तरुनी को गस्तिमा हराको रईछ र पो,अनी अर्को तरुनी महात्म्य रेडी छ् हैन त प्रभो।
धन्यवाद रिट्ठे,मैले केलीको नाम कुदी सके त्यो दौडिने डोरीमा।
अरु कता मरेछन,अल्मल्लिये के के हो बज्जे हरु।
Read Full Discussion Thread for this article