Posted by: ritthe February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

म फस याहूsssssssssssssssssss


बिस्टे लाई धेरै धेरै धन्यवाद कस्तो खाँटी को चौतारी बनाएछ यस्पाला ! असाध्यै मन पर्‍यो त्यो रुख त ! बरु त्यो माथि दौडिने नामहरुमा हाम्रा नयाँ गाउलेहरुको नाम थपियो कि थपिएन? अरु को जे भएनी बिचरी हाम्री केली को चाँही हाल्दिये हुन्थ्यो केरे ! ब्यान ब्यान चिया, दिउसो दिउसो भात दाल तरकारी अचार् सबै ल्याउछिन ! कर्तब्य पुरा गरेकी छिन् !

Read Full Discussion Thread for this article