Posted by: keli February 5, 2009
Login in to Rate this Post:
0
?
ओ नेत्रे, नाम मात्र नेत्रे भएर भएन, नेत्र पनि हुनु पर्यो
गफ लौने के यो नेत्रे पनि, मैले तिम्रो फ्रिज एसो खोलेर हेरेको त बफ रे बफ झन्डै बेहोस् भको
फ्रिज मा त केही खान योग्य थिएन,२-४ वटा धुसी परेको सन्विच अनी कुहिएको तरकारी हरु थिए
अझ गफ देने के मैले जे जे ल्यको छ तेही उस्को फ्रिज मा छ् भनेर