Posted by: norton February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
के हुनु बिस्टे पाट। आफ्नो त भाग्योदय भा जस्तो छ। सुन्तली माइत बाट आएपछी त मेरी बास्सै धेरै नै परिवर्तन भा छे। अचेल "कहाँ त्यो पहिला जस्तो रुखो स्यन्विच खाने, हजुरको जिउलाई बिसन्चो गर्छ। ल मैले हजुरलाई यो ताजा हेल्थी खाना बनाइ दिया छु" भन्छे पो त मोरी। माइतमा के सिकाएर पठाएछन? कहिले काही त धेरै सेवा पाएर डर पो लाग्छ, कुनै षड्यन्त्र त होइन भनेर। खेँ खेँ खेँ 
Read Full Discussion Thread for this article