Posted by: norton February 5, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

के गर्दै छौ ए पातकी हो?
एउटा कुरो के,


केली ले राखेको त्यो खानाको फोटु देखेर एक पटक त मेरो हंसले झन्डै शरीर छोडेको। आज मैले ठ्याकै त्यही सबै पारीकार ल्याछु। म त त्यो फोटु देख्ना साथ दौडे फिरिज खोल्न। डर लाग्यो कतै केलिले मेरो खाना झिकेर फोटु खिचेर, हसुरेर खाली थाल राख्दिया छ कि भनेर। तर हैन रहेछ।


ए पातकी हो मैले खान लागेको खानामा ति गिध्धे नजर न लाओ है। खेँ खेँ खेँ

Read Full Discussion Thread for this article