Posted by: ritthe February 5, 2009
पत्रकार ऋषि धमला गिरफ्तार
Login in to Rate this Post:     0       ?        
ॠषि धमला भारतीय दलाल मात्र नभयेर भूमिगत आतंकवाद गिरोह सँग मिलेर अपहरण, चन्दा असुली जस्ता आतंकवाद कृयाकलापमा सहयोग गर्दै आएका वा लागेका  देश द्रोही पनि हुन ! पहिला माओवादी ले पनि बन्दुक उठाकै भरमा चुनाव जितेर सरकारमा आएका हुन भन्ने आधारमा जनता लाई सुसुचित गर्ने माध्यम पत्रकारिता को पेशालाई नै कलंकित पार्ने धमला जस्ता देश द्रोही लाई कडा भन्दा कडा कारवाही गरिनु पर्दछ !
रणबिर सेनाका प्रदिप भनिने लाई धमला लाई पैसा दिएमा भोली का दिनमा उक्त रणबिर सेना र त्यस्का भरौटेहरुको को छबी बनाइदिने प्रलोभन समेत धमलाले देखाएको कुरा टेलिफोन वार्तालाप मा प्रस्ट छ !
Read Full Discussion Thread for this article