Posted by: Geology Tiger February 5, 2009
love in nepali park!!!!!
Login in to Rate this Post:     0       ?        

 


हेत्तेरी केटा हो कति कुकुर र बिरालो जस्तो झगडा गरेको यार? आफुले भने त्यो भिडियो नै हेर्न पाएको होइन। के गरे छ त जोडीले पार्कमा भनेर हेर्न खोजेको खुल्दै खुल्दैन बा! पार्कमा खाली जोडीएर मात्र बसेको हो कि अरु रासलीला पनि गरेका हुन् केही पत्तै पाईन, यता भने जेरी, स्वारी, समोसा देखी भुसिया कुकुर सम्म भनाभन गरीराछन्, ए धीरज भाई त्यो लिन्क किन नखुलेको हँ?


 

Read Full Discussion Thread for this article