Posted by: जय नेपाल February 4, 2009
love in nepali park!!!!!
Login in to Rate this Post:     0       ?        
यो बिल्कुल गलत कुरा हो। नेपाली समाजमा होस् अथवा अरु कुनै समाजमा होस् मान्छेको privacy भन्नि कुरा सधैं लगु हुन्छ। अरुको नितन्त बक्तीगत जीबनसँग सम्बन्धित कुरालाई यसरी सार्वजनिक रुपमा देखउनु हुँदैन। आफ्नो मान्छेलाई किस गर्नु अथवा हग गर्नु नराम्रा्ओ कुरा होइन। कसैलाई नराम्ररो लाग्छ भनी पार्क नगए भयो। त्यो गिरिले कती पढेकोहो कुन्नी? bachlors पढ्यको मान्छेको दिमाग तस्तो सरो पखे हुन नपर्नी। समाचार नपाए बरु चुपलागेर बस्नी बेकारमा अरुको जीवन किन बर्बद गर्नी। आफुले स्कुल कलेजमा गरेको चर्तिकलाको पनि भिडियो बनाएर राख्नुस् अब।      
Read Full Discussion Thread for this article