Posted by: rajbhanu February 3, 2009
पत्रकार ऋषि धमला गिरफ्तार
Login in to Rate this Post:     0       ?        
जे मन लाग्यो त्यही लेखेको छ !! ४-५ जना गिरफ्तार गर्न गएको कुरालाई १५ जना गएको भनेर लेखेको छ के हो यस्तो ??? बरु मिलिटेरीको एउटा बाटालियननै गएर पक्रेको भनेर लेखेको भए झन राम्रो हुने थियो !!
Read Full Discussion Thread for this article