Posted by: Maylumaya February 2, 2009
How to SAVE NEPAL? any Idea?
Login in to Rate this Post:     0       ?        

नेपाल ले ब्चाउनलाई यो कुरा गर्न आवासयक छ जस्तो लाग्छ


(१) नेपाल को संबिधान, कनुन हरु धेरै नै कडा र स्वछ डेमोक्राटिक हुनु पर्छ। पछाडिएका जन्जती हरुलाई केही शाहउलियत दिनु पर्छ। सबैलाई समानन्तर हक, अधिकर र  अत्मा-जिउने-बिकास गर्ने मौका हरु हुनु पर्छ। कोही बत्मस काम गरी सुन्को महल म बस्ने र कोही अनुशासित दाङले काम गरदा पनि नागै जिउनु पर्ने हुनु हुँदैन।


(२) नेपाल को सीमा हरु को नियन्त्रन, निरिक्चन र सुरछ। गर्नु पर्छ। भुमी छैन भने देश पनि हुँदैन - देश छैन भने नेपाली को अस्तितवो छैन.


(३) भारत ले उखेलेर, भ्त्कएर बिगारएको सिमन खम्बा हरु को पूर्ण निर्माण र भरत सित राम्रो सिमा को नयाँ सन्धी गर्नु जरुरी छ। भरत बिकासइत छ बलियो छ हामी भरत सित लडाईं गर्न सक्दैनौ तर हामी आफ्नो सिमाना हरु, भुमी हरु र आफ्नो अधिकार को जगर्ना गर्न सकछौ र सक्नु पर्छ।


(४) नयाँ नेपाली संबिधानमा र नयाँ कनुनमा यो लेखेको हुनु पर्छ कि कसैले नेपाल देश र सरकार को कानुन तोद छ र राष्ट्र अप्रराध गर्छ भने त्यस्तो राष्ट्र अप्रधी ले "जन्मा कैद या मृत्‍यु सजए हुनु पर्छ। डेस्क को लाई तयग दिने लाई इतजत सममान दिने र राष्ट्र अप्रधी लाई मृत्‍यु को सजय देने कनुन हुनु पर्छ।


गुस खोरी, नातबदी, चक्ररी, भ्रस्त्चरी र राष्ट्र अपरधी हरु को अन्तय हुनु पर्छ।


यो कुर सुन्द रामरो सुनिन्दै न तर यो कुरा र काम बिन नेपाली र नेपाल परिवर्तन हुँदैन।

Read Full Discussion Thread for this article