Posted by: stolen_thoughts February 2, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
के seattle  आयुनु नै गल्ती हो त? के Microsoft ले हामी लाई दुबाकोत हैन? कोसरी खाने हो Software Developer  को जोब? कोसरी हान्ने  अमेरिकामा coding ??? कोसरी बिहान बेलुका भात खाने??? के हामी बेर्थ अमेरिका आयको नै हो त?? नेपाल मा महिन को तन्न तलब आयुथ्एओ मोज गरीनथ्एओ जिन्दगी एस थीयो, रमाइलो थीयो। बेर्थ आएछ अमेरिका बेर्थ आयछ seattle । एशो साथी भाई हरु हो अमेरिका को कुन part मा राम्रो Software Developer  को लागि जोब छ भने दिनु होल because  हामी बसेको ठाउँमा job  छैन interview दिने  chance नै पयको  छैन,  भोकै भोकै मर्ने पर्ने condition  छ!! भन्छन दु:ख पछी सुख आयुछ तर हाम्रो जिन्दगी म किन दु:ख पछी दु:ख आयको होल??            
Read Full Discussion Thread for this article