Posted by: meronepalma February 2, 2009
Login in to Rate this Post:
0
?
मैले सबै पढें, तर विचरा हाम्रा मित्र जसले नेक उद्धेश्यले कुरा उठाउनु भएको थियो, त्यसलाई सबैले खिल्ली उडाएको देख्दा नरमाइलो लाग्यो।
नेपाली वेभसाइट कति कति छन्, तर सबैको यौटै समस्या छ। कि त मोडलका अर्धनग्न तस्विर राख्छन, कि यस्तै फोरम राख्छन र अनुत्पादक गफलाइ प्रेरित गर्छन्, कि ट्राभल एजेन्सीका कुरामात्र हुन्छन। यस्तै यस्तै। भनेर साध्य पनि छैन।
यिनै कारणले मैले मेरोनेपालमाडटकम सुरु गरेको थिएँ। केहि सफल छु। सहि जानकारी जाओस् भनेर लागियो, एक्लैले गर्दा चाहिँ अलिक नमजा भइरहेको छ। निकै नै गाह्रो। सबै आँफैले गर्नु पर्ने। तर पनि गुनासो छैन।
यो उखानको छलफल भएकाले, मलाई यति लेख्न मन लाग्यो। मेरोनेपालमाडटकम मा नेपाली गाउँखाने कथाहरु चाहिँ टन्नै राख्ने कोशिष गरेको छु। उखानको वारेमा पनि नसोचेको हैन। हेरौँ पछि सकिएला नि।
धन्यवाद
मेरोनेपालमा डट कम

Last edited: 02-Feb-09 02:15 AM