Posted by: serial January 31, 2009
Login in to Rate this Post:
0
?
ह्यापी बिर्थ्ड्डे दिपिका
Don't count the years! Count the blessings! Have a wonderful Birthday!
अस्ती को पाली १६ बाट १७ भनेको पढेको थिएँ माथि भनेपछी एसपाली १८ भयो होइन
धन्न आँफैले चुरोट किनेर खान सक्ने उमेर भएछ - अब त अरुलाई चुरोट किन्देउन भन्न पर्दैन होला है
अनी अझै तीन बर्ष बाँकी छ रौसी किनेर खान लिगल हुने उमेर
Anyway,
You're Not Getting Older (It Just Feels That Way).
Here' s your gift
Last edited: 31-Jan-09 03:02 PM