Posted by: coolbro January 31, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
कन्ट्रीरोड जी
जिन्दगीत खत्तम नै भाईसक्यो नि? तर के गर्ने अब जस्तो परे पनि गर्नु पर्छ क्या ! कहिले कही सँगर्श पनित गर्न सिक्नु पर्‍यो नि ! ढिलो छिटो हो सबैको पालो आउछ होला भन्नु पर्‍यो ! नत्र ठिकै छ, जे जे पर्छ गर्दै जानु पर्छ
Read Full Discussion Thread for this article