Posted by: gorkhethito08 January 30, 2009
nepali ukhan bhanabhan contest
Login in to Rate this Post:     0       ?        

धोतीको जुम्रा टाउकोमा पुगे सार्है सक्सकाउछ ।



कस्लाई के धन्दा, घरज्वाइलाई खानको धन्दा ।



हिंड्ने गोरुको पुच्चर निमोठनु ।



नमच्चिने पिङ्को शय झटका ।



ताइ न तुइ, हात लाग्यो दुई ।



बार्ह हात छोडि बित्तामा हात ।



अमला त अमला पानी अमला, बैन्स चढेका ठिटिहरुको दुधै कमला ।

Read Full Discussion Thread for this article