Posted by: countryroad January 29, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        

कुल ब्रो जि


एस्तो शिर्शक राख्नु भयो कि तपही हामी सबै को मन्को कुरा लेख्दै हुनु हुन्छ जिन्दगी
सोचे अको भन्दा नसोचेअको धेरै,भोगेको भन्दा नभोगेको धेरै भन्ते तेही हो क्या हो
अब त जिन्दगी को परीभासा नै तेनसन भाईसअक्यो जिन्दगीमा एस्तो मोध पनि आहुधो रहेछ
भनेर त सपनामा पनि चिताएको थिएन अमेरिका जानु भन्दा अगाडि केटा हरु स्वर्ग जाने उप्पलो
ढोका भन्थे आहिले त नर्क जाने तल्लो ढोका जस्तो भयो यो अमेरिका त ज्यादै ठुलो दल दल पो रहेछ
जती अगाडि बद्द्यो युती फसदै जाने
तैपनी भबिश्य प्रती आशाबदी त बनै पर्‍यो तर कहिले सम्म ?
जती पदेपनी आखिर  खाने भनेको जागिर नै रहिछ ,जागिर ले त जिन्दगीको पाहिला पाहिला मा असर गर्दो रहेछ


 

Read Full Discussion Thread for this article