Posted by: BudoBaaje January 29, 2009
तस्बिर आँफै बोल्छ
Login in to Rate this Post:     0       ?        
खै बा । ए ऊटो वेब साईँटा देखे थे । मनै भरिएर आयो । फेरी तस्बिर को बारेमा कुरो कन्थो केही लेख्या छैन खाली आज को तस्बिर भनेर लेख्या छ । बरु कसैलाई यो बिषय मा थाहा भये जानकारी गराऊ है । मैले भेट्या चै enepalnews.com मा हो के रे
Read Full Discussion Thread for this article