Posted by: hundari January 29, 2009
सर्वोच्चमा "बर्डफ्लू पीड़ित कुखुरा" समूह द्वारा मुद्दा दायर
Login in to Rate this Post:     0       ?        

कुखुराको सालीक शहिद गेटमा राख्ने मागको आज शहिद गेटका चारै शहिद हरुले बिरोध जनाएका छन। उनिहरुको भनाइ के छ भने, त्यहाँ कुखुराको सालीक राख्नेहो भने रात भर स्याल ले दु:ख दिने छ ।

Read Full Discussion Thread for this article