Posted by: ritthe January 29, 2009
अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा
Login in to Rate this Post:     0       ?        

हाहाहा ठुल्दाइ !


संगठन माथि संगठन
आन्दोलन माथि आन्दोलन


>काले भाले कुखुरा चोर
खान नपाए भित्ता फोड<


बाल्यकाल याद आयो !



त्यही त पर्बते, त्यो फ्लु लाई पनि पर्नु पीर परेछ ! चाइना, ईन्डिया हुँदै नेपाल आ' थ्यो अब अमेरिका को भिसा सजिलै मिल्ने भये अप्लाई नि गर्थ्यो होला ! गार्हो छ तेइ भएर ढुक्क छ हाम्लाई !

Read Full Discussion Thread for this article