Posted by: parbatya January 29, 2009
अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा
Login in to Rate this Post:     0       ?        
हैन यिनी हरु आन्दोलन गर्न सामर्थ्य छन र भनेको? अब झोक्र्याएर बस्नु भन्दा काटिकुटी पारेर खाइदिए कती जाती हुन्थ्यो होला भनेका होलान, जे होस् समाचार चाँही दर्हो छ है
Read Full Discussion Thread for this article