Posted by: Rahuldai January 29, 2009
Two Nepalese in USA Launch a New Internet Search Engine
Login in to Rate this Post:     0       ?        

नेपालका सुपुत्रहरुलाई स्यालुट गर्छु। हौसला दिनै पर्छ, सतप्रयासहरुमा। समालोचना गरौं, आलोचना भन्दा।



तर यो पनि न भुलौं, नेपाल मा धेरै चोटि धेरैले झुक्याएका छन, छक्क्याएका छन। नानी भन्दा........ के ठुलो भने जस्ताइ मेडियाबाट हल्ला गर्ने चल्लाहरु धेरै छन।


कम्पुटर बनाए भन्ने देखी लिएर गाडी को इमिशन घटाऊने गफाडी चटके हरु धेरै देखेको छु।
म काम गर्ने संस्था संग गार्बेज को दुर्गन्ध हटाउने केमिकल देखी लिएर गाडी को इमिशन ९९% घटाऊने कथित बैज्ञानिकहरुले लाखौं रुपैया लुटे।



त्यसैले सत्कर्म गर्ने हरु पनि यही शंकाको लंकामा जलौन खोज्नु नौलो होइन।



र पनि नेपाल आमाका सुपुत्रहरु प्रती सधैं नतमस्तक नै रहन्छु। जय नेपाल।
 

Read Full Discussion Thread for this article