Posted by: BudoBaaje January 28, 2009
How to SAVE NEPAL? any Idea?
Login in to Rate this Post:     0       ?        
आफ्नु तिघ्रो बलियो बनाम्न  पर्छ हो । सुइखुट्टे लाई सपै ले हेप्छन । सन्साँरा बलिया बलिया देश को बिचमा  स्यान्ड्विच  जस्तो ,तिघ्रा को बिँचा के जाती चेपिये जस्तो भएर  बसेका देश हरुले पनि आफ्नु अस्तित्व जोगाएकै छन । चैने केरे बलिया बाङा लाई नि थर्थर पारेकै छन । अब मिच्यो भनेर गुनासो  गरेर क्यार्ने हो? छिमेकी लाई दोस लाउन भन्दा आफ्नै कन्तुर  बलियो सँग कस्न सके त्यो राम्रो ।
आफ्नो माल को चाल् त पाउन पर्‍यो नि । राष्ट्रियता होस् कि सन्स्क्रीती होस् कि सिमाना नै किन नहोस् ।
त्यो स्टाटर्  ब्रोस को तरकारी पसन्ला काम गर्ने काले ले मेरी बि बि सि लाई मोइ खायो भनेर मुइले त्यो काले सँग चैने केरे जोरी खोजेर  चक्का जाम अनी के के जाती  आन्दोलन   गरेर क्यार्ने हो बेलाई मा मुइले मेरी बि बि सि लाई त्यती सारो सेउसी न हुनुनु है भनेर सम्झौन सकेको भये पो बेस हुन्थ्यो । हैन र ?
Last edited: 28-Jan-09 11:05 PM
Read Full Discussion Thread for this article