Posted by: BudoBaaje January 28, 2009
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
ऐया बाबै ! कता कता बाट बितेका ति जवानी का दिन हरु याद आए । बिराटनगर को बारेमा सप्पै कुरा बिर्सन सकुँला तर लक्ष्मी पूजा अनी त्यो मुल सडक को हिनाइ... सकिन्न भुल भुल तलाई म प्रचन्डो लाई निकालेर पर्धान मुन्तरी   बनाइदिन्छु भन्दा पनि सकिन्न । मरे सकिन्न । अंग्रेजी  मा कि हिन्दी मा हो खै के मा हो भन्छ नि मिस यू हो त्यस्तै त्यस्तै  बिराटनगर  
Read Full Discussion Thread for this article