Posted by: BudoBaaje January 28, 2009
Offline Chat
Login in to Rate this Post:     0       ?        

ओहो त्यो अल्छि जस्तै कुन्नी के खै कत्ता कत्ता  बाट   खै कसरी कसरी खोइ किन आँफै लागेर आयो हो ।


गाम को चौतारो मा चुर तान्दै गाउले लाई गफ  दिने बानी । बोल्न नपाएर यो जिब्रै झन झन भै सक्यो भन्या । धागो जस्तै अल्झेर गाठो पर्ला भन्ने पिर ।


 आउ न  माल दाई , सिद्धी काका , केशव पन्डित , पिडिखोले भाई , लाटी, मनोजवा , चन्चले काकी , कान्छी कि आमा आउ गफ  गरम है । :(

Read Full Discussion Thread for this article