Posted by: hos_prasad January 27, 2009
Re: TWAKE PRODUCTIONS
Login in to Rate this Post:     0       ?        
मनोज जी को दोकुमेन्त्री बब्बाल लाग्यो। तर अर्को तर्फ बाट हेर्दा वहाँ ले आफ्नो टाईम बर्बाद गरी रहनु भाको जस्तो लागि राछ। किन भने नेपाल ले जाबो सुस्ता, कलापानी कि कुरा त ईन्डिया सँग रख्दैन यो दोकुमेन्त्री को क् कुरा गर्ने ? हाम्रो देश र देश का नेता हरु सबै ईन्डिया बाटइ सन्चालन हुन्छन। यो त हामी सबै नेपाली को दुर्भाग्य हो। सबै लाई दर्जिलिङ, सिक्किम नेपाल म मिलेको हेर्न मन छ नि तर हामी साना देश का मान्छे ?
Read Full Discussion Thread for this article