Posted by: BudoBaaje January 26, 2009
Login in to Rate this Post:
0
?
ए बज्जे हो ! मेरो ल्याप्टँपा चै न चिहाओ है मुसो चलाएर । बुडी बजै को पापा देख्लाउनी नि फेरी । हेरे पनि खुसुक्क हेर्नु जथाभावी चै नराखेस है मुसो चलाएर ।