Posted by: BKMailo January 26, 2009
Login in to Rate this Post:
0
?
अलैंची कर खारेज गर्न माग
जिविसले अलैंची निकासीमा लगाएको कर खारेज गर्न किसानले माग गरेका
छन् । जिविसले कात्तिक दोस्रो सातादेखि लागू हुुने गरी अलैंचीमा निकासी कर
लगाएको हो । किसानले कर खारेज गर्न माग गर्दै जिविसमा ज्ञापनपत्र बुुझाएका
छन् । उनीहरूले जिविसबाट खटिएका ठेकेदारले धनकुुटा र भोजपुुरको सीमावर्ती
लेगुुवामा बसेर कर असुुलिरहेको जनाएका छन् ।
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=177184