Posted by: sapanasansar January 25, 2009
Hit and Run !
Login in to Rate this Post:     0       ?        

केहि साथी हरु ले थप जानकारी माग्नु भयको ले यहा थपेको छु ।


१ मेरो ईन्सुरेन्स मिनिसोटा स्टेट को हो 


२ मेरो पोलिसि निम्न बमोजिम छ ।


Bodily Injury Liability    $100,000/$200,00
Property Damage Liability    $50,000
Basic Personal Injury Protection    $40,000 $100 Ded/$200 Ded
Uninsured Motorist Bodily Injury    $100,000/$200,000
Underinsured Motorist    $100,000/$200,000 


३ मेरो सवारी साधान हानेर भाग्ने गाडिको नंबर प्लेट को केहि अंसको छाप मेरो गाडि मा देखिएको छ जुन तल राखेको छु । तपाई ,के तलको नंबर के हो भन्न सक्नु हुन्छ  ? हेर्नुहोस न मलाई एकिन नै भयन , पुलिस ले यो नंबर थाह पायो कि पायन भनेर ! भोलि पुलिस लाई फोन गरेर सोध्छु , त्यो भन्दा पहिला यो नं कति हो कन्फर्म गर्नु पर्यो !


धन्यबाद सहयोग को लागी !


 

Last edited: 25-Jan-09 06:05 PM
Read Full Discussion Thread for this article