Posted by: BudoBaaje January 24, 2009
mohani mantra cha koi sanga?
Login in to Rate this Post:     0       ?        

भैंसी गोंठा दाम्ला ले बानेर राखेको छ । कथा लामो छ सल्ले । फुर्सत मा बा नाती बसेर बात् मारुला  है । अहिले अलैची बारी तिर जाने काम छ । । बजिया मोरा हर्ले लोटा पनि कता फ्याके हो । ए बुडी हैन हौ कुनै सामन ठेगाना मा हुन्न । खै त्यो लोटो । आफुलाई गाह्रो भाईसक्यो भन्या    

Last edited: 24-Jan-09 07:22 PM
Read Full Discussion Thread for this article