Posted by: chautari123 January 24, 2009
Mysansar.com VS Oursansar.com
Login in to Rate this Post:     0       ?        
 जस्ले माइसंसारका नराम्रै ब्लगलाई "कती नराम्रो ब्लग" भन्छ, उस्को कमेन्ट
सेन्सर हुन्छ । जस्ले "वाह! वाह! उमेशजी" भनेर चाकडी गर्छ, उस्को कमेन्ट
सधैं प्रकाशित हुन्छ। त्यही भएर त उस्को कुनै लेखमा कि कमेन्ट नै हुँदैन,
भयो भने पोजेटिभ कमेन्टको बाढीमात्र हुन्छ। राम्रोलाई राम्रो, नराम्रोलाई
नराम्रो भन्न त पाउनु पर्ने हो।

प्रतिशपर्धा पनि  हुने + धेरै कुराहरुपनि थप भएकोले मलाई नयाँ साईट मन पर्‍यो।
Read Full Discussion Thread for this article