Posted by: hos_prasad January 24, 2009
तराइ लाई बिहार बनाउने रे!
Login in to Rate this Post:     0       ?        
दुई चार दिन अघी को कुरा हो नेपाल सरकार को आपुर्ती मन्त्री राजेन्द्र महतो ले प्रचन्ड सँग यी बिषय हरु लिएर गएका rahechhan

१ तराइ मा मधेसी मात्रै कार्यालय प्रमुख हुनु पर्ने रे

२ मधेश लाई स्वायत प्रदेश बनैनु पर्ने रे

३ स्वायत्त भये पछी मदेश मा मधेशी ले मात्रै मुख्य मन्त्री भयेरा सरकार चलाऊन पाउनु पर्ने रे


मेरो बिचार मा यी सबै कुरा हरु वाइयात हुन। यो सबै नेपाल लाई बिहार बनाउने खेल हो। साले धोती नेता हरु लाई ईन्डिया को दरो सुप्पोर्त छ। तराइ मा के को कमी छ र? त्यही तराइ का मान्छे हरु ओवेर्सीर, ईन्जिनियर हुन्छन। हुम्ला जुम्ला मा स्कुल को हेडसर यदव हरु हुन्छन। डाक्टर हरु सबै तराइ कै मान्छे हुन्छन। सबै उद्योग हरु तराइ मै छन। अनी खास तराइ लाई किन एउटै प्रदेश बनाउनु पर्ने हो मैले यो कुरा बुझ्न सकिन ? यसो हेर्दा त बिकास र तराइ मा नै भाको छ। किन तराइ मा यत्ती को आन्दोलन ? राष्ट्रपती, उपरस्त्रपती पनि तराइ कै छन। यो नेपाल मा ईन्डिया को हस्तछेप हो । नेपाल तुक्र्याउने प्लान हो ईन्डिया को यो।
Read Full Discussion Thread for this article