Posted by: BudoBaaje January 23, 2009
What the F**k is happening n Nepal
Login in to Rate this Post:     0       ?        
कुनै पनि फाक फाक फुक फुक नट् गोइङ अन । पिडालु रोपेर श्रीखन्ड्  पनि उम्रेला कतै ?  
मधिसे लाई आउ बाबु भनेर काँधा   चडौदा कालो  बैठक भाको मधिसे ले कान मै सु सु गरी दियो  । कुरो त्यत्ती हो ।  नभये त्यत्ती का धेरै अपराधीक  आरोप भएको लाई कस्ले कुन आधार मा इलेक्सना उठाथ्यो त ? त्यती खेर चै भोँटा   खडा हुने कुनै माप्डन्ड थेन ? अहिले सप्पै भैया हर्ले चुनाँपा जिते पछी चै नागरिकता  छैन रे , अपराधी  हो रे । यि नानी उमा सिंह त एऊटो     उदाहरण मात्रै हुन। उनी जस्ता कत्ती कत्ती उमा  हरु गै सके । नानी चै पत्रकार भएर बाँकी काग जस्ता पत्रकार हरु आफ्नो पनि त्यस्तै होला भनेर 
डर्  ले कुर्लिदै छन। गैर पत्रकार हरु त टौका को जुम्रा जस्तो किची पिची  कत्ती मारिए मारिए। कहाँ मोर्छन यि ॠषि धमला  का दलाल् हरु ? पान सुपारी दुताबास को तलब खाएर  नेपाल मा छाडा  छोडेका भारतीय कुकुर हरु ?
म बुडा ले भनेको सम्झी राख ए भारु  पप्पी हरु , सिनो खुवाएर पल्काउने ले तिमी हरु न चहिये पछी त्यसैमा बिश मिसाएर दिने छ ।                                
Last edited: 23-Jan-09 07:36 PM
Read Full Discussion Thread for this article