Posted by: Rahuldai January 23, 2009
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नेपालआँ सधैं बन्द, लौ जा म पनि बन्द को घोषणा गरी दिन्छु। गाली गलौज बन्द। गाली गलौज ला बन्द गरौं है बुद्धका सन्तान हरु।
दिन दिनै मान्छे मारिनु, लुट्नु, कुट्नु। झुठो बोल्नु, जुठो कुरा गर्नु। अनी हत्याराहरु को सरदार, बिदेशीका दलालहरुले देश को शासन चलाऊनु आदी इत्यादी ब्यथिती देखेर फेरी बुद्ध लुम्बिनी मै बाइ मिस्टेक जन्मिनु पर्यो भने " Sorry, geographical mistake" भन्दै भारत मै जन्म लिन जाला जस्तो छ।