Posted by: elusivecat January 23, 2009
Yesta Muji ganatantra
Login in to Rate this Post:     0       ?        
Guys, I was goin thru mysansar and found the article relevant to this thread.
Have a look:
http://www.mysansar.com/?p=3612

हतारमा हतारमा राजा महाराजासँग जोडिएका नाम फेर्ने भन्दै शाही नेपाल वायुसेवा निगम (रोयल नेपाल एअरलाइन्स कर्पोरेसन- आरएनएसी) को नामबाट शाही अर्थात् रोयल झिकेर त फ्याँकियो, तर व्यवहारमा आउन सकेन। अन्तर्राष्ट्रिय क्षेत्रमा यो आरएको कोड परिवर्तन गर्न निकै झण्झटिलो, लामो प्रक्रिया मात्रै हैन, पैसा पनि टन्नै खर्च गर्नुपर्ने रहेछ। त्यसैले अब चलाखिपूर्ण उपाय अपनाउन लागिएको खबर आएको छ। चलाखी केमा भने छोटो नाम जस्ताको तस्तै रहने अर्थात् आरएनएसी र कोड आरए नै। तर त्यसको पूर्ण रुपमा भने परिवर्तन गर्ने- अर्थात् आरको ‘रोयल’को ठाउँमा ‘रिपब्लिकन’ राख्‍ने। http://www.sajha.com/sajha/chat/smileys/npflag.gif
Read Full Discussion Thread for this article