सुशील भट्टराई, माघ १०
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको नाम अब परिवर्तन भएर ´गणतान्त्रिक नेपाल वायुसेवा निगम´ हुने भएको छ।