Posted by: Harka_Bahadur January 22, 2009
Login in to Rate this Post:
0
?
गूड मर्निङ चौतारी ।
ओइ लहरे आज २२ तारिख भयी सक्यो , अझै न्यू year स्पेसल छ त चौतारी , खै नयाँ बनाउत , बोर्ड फर्स्ट हुनु पर्यो यस पाली चै ।
चियाको लागि धन्यवाद केली र बिस्टे लाई ।