Posted by: keli January 22, 2009
Login in to Rate this Post:
0
?
हा हा बिस्ते दाई नि बिन्ब्यनी हसाउनी भन्या
हो त्यो चिनी राक्ने नै हो । अफु त अददा मा नै हो, स्कुल चै अद्दा चुती भएपछी मात्र हो मेरो त , अनी बिस्ते दाई चै काहा नि??
अनी ठुल्दाइ लाई सञ्चै?
पहिला पहिला त खुब बङलामुखी गैन्त्यो
अहिले चै सम्झेर मात्र बस्ने हो