Posted by: kya_naam_disturb January 21, 2009
बबन सिंहलाई कसरी कारबाही गर्ने??
Login in to Rate this Post:     0       ?        



http://www.worldstatesmen.org/Nepal_Interim_Constitution2007.pdf


नेपालको अन्तरिम संबिधान २०६३ को भाग ८ को धारा ७६ अनुसार सभासद बबन सिंहलाई सभासद्को सपथ नलिकन सम्भिधानको बैठकमा उपस्थित र अन्य काम कारबाहीमा  सहभागी भएको हुनाले कारबाही गर्न मिल्छ की मिल्दैन ?


तेस्तै गरि पत्रकार उमा सिंहको हत्यारा थाहा पाउदा पाउदै नेपाल प्रहरी तथा अन्य  सुरक्षा सम्यन्त्रलाई जानकारी नदीइ अपराधीलाई सहयोग गरेको भनी मुद्दा हाल्न मिल्छ कि मिल्दैन?



मिल्छ भने मुद्दा हाली दिन नेपालमा कुनै सामाजीक संस्था  छ  कि?





Last edited: 21-Jan-09 07:25 PM
Read Full Discussion Thread for this article