Posted by: Rahuldai January 21, 2009
Indian Cops in TIA
Login in to Rate this Post:     0       ?        
क्रान्तिकारी मात्र होइन अती क्रान्तिकारी नारा दिने क्रान्तिकारी कामरेडहरुको यो भन्दा नाङगो निर्लज्ज तसबिर अरु केही हुन सक्ला ? अझै पनि तिनै अराष्ट्रिय तत्वका चम्चाहरी मलाई ईमेल गर्‍यो भन्दै मन लड्डु घिउ संग खाँदै छन। देशको राष्ट्रिय आँखाण्डतालाई बेचेर वाइस्याल पाल्ने कुकर्म गर्दै छन, खबरदार भन्न अबेला भयो साथी। जागौं, जुटौं, यस्ता जंगली हत्याराहरु बिरुद्ध जेहाद छेडौं।
Read Full Discussion Thread for this article