Posted by: countryroad January 20, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
अमेरिकामा  जागिर पहुन गाह्रो भयो यार ,के गर्ने कसो गर्ने
लाईफ सक हियर ,
जे भये पनि लाईफ त गोज ओन
अरु कुनै राम्रो बिकल्प छ कि
Read Full Discussion Thread for this article