Posted by: Maylumaya January 20, 2009
भारत ले नेपाल को सीमा अतिक्रमण फेरी अर्को गर्‍यो
Login in to Rate this Post:     0       ?        

Greater नेपाल मोभमेन्त के हो?


Greater nepal मोभमेन्त भनेको - nepal को ईतिहासमा सुगौली सनधी मार्च ४, १८१६ मा हुनु भन्दा पहिला nepal को सीमना पूर्वमा टिस्ता नदी र पछचिममा सुत्लेज नदी समम थियो। यो सुगौली सनधी नेपाल र ब्रिटिश(अङ्रेज) बिच भएको थियो तर ब्रिटिश ले ईन्डिया छोडदा, सनधी पनि खारेज (रददा) हुन्थ्यो, तर नत ब्रिटिश ले दिए, नत ईन्डिया ले दिए, नत नेपाल भरस्तचार राजनैतीक पार्टीहरुले माग गरे। तर अब नेपाली हरु सचेत हुँदै गये कुरा भुझदै गये। Greater नेपाल मोभमेन्ट को माग भारत लाई हो... पहिलको nepal को सीमना हरु ईन्डिया ले nepal लाई फिर्ता गर्नु हो। यो पोस्सिब्ले छ, यो सजिलो छैन। यो नसकिने चै होइन।

Read Full Discussion Thread for this article