Posted by: newlynew January 19, 2009
Login in to Rate this Post:
0
?
मलाई मान्छेहरु नेवार भन्छन्। तर म मात्र नेपाली हुँ। नेपालमा नेपालीहरुको खडेरी लागेको छ आज। जय नेपाल।